धानमा लाग्ने रोग - धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु।
धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु।
यस भिडियो मा धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight को बारेमा भनेको छु्।
धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
00:45 परिचय / Introduction
02:00 लक्षण / Symptoms
02:50 घरमा चिन्ने तरिका Ooze test
04:54 व्यावस्थापन / Management
04:57 रोग लाग्न नदिनको लागि /Prevention
08:23 रोग लागेपछि के गर्ने / Control
09:50 औषधी छर्ने तरिका / How to spray fungicide
• पातको फेद डढुवा रोग Sheath Blight | ल... धानको पातको फेद डढुवा रोग Sheath Blight
• धानको डढुवा रोग Rice Blast Disease | ... धानको डढुवा रोग Rice Blast Disease
• खैरे थोप्ले रोग Brown Spot of Rice | ... Brown Spot of Rice / धानको खैरे थोप्ले रोग
• धानको ब्याक्टेरिया डढुवा रोग Bacteria... धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
• बकाने र खैरा रोग धान Bakane & Khaira ... धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice
यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला।
सल्लाह सुझावको अपेक्षा राखेको छु्।
コメント